बाजुरामा कांग्रेसका बद्रीले २५ हजार मत पाउँदा एमालेका कर्णलाई २२ हजार मत

जनपत्र
१८ मंसिर २०७९, आईतवार ०६:४२

बाजुराको प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जारी मतगणनामा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेले अग्रता कायमै राखेका छन् ।

बद्रीले २५ हजार ९१० मत पाउँदा नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २२ हजार ५६६ मत पाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जंगकुमार गिरीले १६५ मत पाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*